इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक « Khabarhub

इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१९–२० को इङ्ग्लिस प्रिमियर लिग (इपीएल) को यो सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

बिहीबार सार्वजनिक खेल तालिकामा सिजनका पहिलो खेलमा च्याम्पियन्स लिग विजेता टोली लिभरपुल र नर्वीच सिटीबीचको खेल हुनेछ । अगस्ट ९ मा हुने पहिलो खेलमा नर्विच सिटी र लिभरपुलले प्रतिस्पर्धा गर्नेछन् ।

इपीएलको साविक विजेता म्यान्चेस्टर सिटी आफ्नो यो सिजनको खेलमा वेष्टहामसँग खेल्दै शुरुवात गर्नेछ । सिटी र वेष्ट हामबीचको खेल अगस्ट १० मा हुनेछ । यस्तै, प्रिमियर लिगमा टोटनह्यामले प्रमोटेड टिम एस्टोन भिल्लासँग खेल्नेछ ।

प्रिमियर लिगमा ठूलो खेल भने म्यान्चेस्टर युनाइटेड र चेल्सीबीचको खेल अगस्ट ११ मा हुनेछ ।

प्रतियोगिताको पहिलो हप्ता १० खेल हुनेछन् । जसमा अगस्ट ९ तारिखमा १ मात्रै खेल हुनेछ भने १० अगस्टमा ७ खेल हुँदा अगस्ट ११ मा २ खेल हुनेछन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ४ : २० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार