दोलाई खोला वस्तीमा पस्दा दाङको देउखुरी डुब्यो « Khabarhub

दोलाई खोला वस्तीमा पस्दा दाङको देउखुरी डुब्यो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देउखुरी- लगातारको वर्षाका कारण दाङको देउखुरी पनि जलमग्न भएको छ । स्थानीय दोलाई खोलामा पानीको बहाव बढेपछि राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित पहरुवा, कालापानी क्षेत्र डुबानमा परेको छ ।

वर्षैपिच्छे देउखुरी क्षेत्र डुबानमा पर्दै आएको छ । डुबानमा परेसँगै स्थानीयको बिचल्ली भएको छ । यातायात आवतजावतमा पनि समस्या भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ११ : ४६ बजे

सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, प्रतितोला ३ लाख ४० हजार नजिक

काठमाडौं– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको

दरबारमार्गको एक होटलमा आगलागी (फोटो फिचर)

काठमाडौं – काठमाडौँको दरबारमार्ग क्षेत्रमा रहेको एक होटलमा आगलागी भएको

स्कुटर दुर्घटनामा एक युवतीको मृत्यु

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली