मोरङ र बाराका ४ सय ३५ घरपरिवार विस्थापित « Khabarhub

मोरङ र बाराका ४ सय ३५ घरपरिवार विस्थापित


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाढीले मोरङका चारसय घर परिवार विस्थापित भएका छन् । लगातारको वर्षाले बाढी वस्तीमा पस्दा उनीहरुको विचल्ली भएको छ । मोरङको विराटनगरमा ८५ घरपरिवार विस्थापित भएका छन् ।

यस्तै बुढीगंगामा १३, रतुवामाईमा १०, सुन्दरहरैचामा २ घरमा पानी पसेको छ । अन्य क्षेत्रमा पनि डुबान भएको स्थानीय प्रशासनले जनाएको छ ।

यता बारामा ३५ घर परिवार विस्थापित भएका छन् । बाराको जितपुर सिमरामा ८५ र फेटामा १३० घरमा पानी पसेको छ । बाढी प्रभावितको उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  १ : २५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक