प्रिन्स र सोनियाको जोडी सेमिफाइलनमा | Khabarhub Khabarhub

प्रिन्स र सोनियाको जोडी सेमिफाइलनमा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  दुबई जुनियर ब्याटमिन्टन च्याम्पियनसिपको डबल्समा नेपालका प्रिन्स दाहाल र सोनिया चन्दको जोडी सेमिफाइनलमा  प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा आयोजक यूएईको टिमलाई पराजित गर्दै नेपाली टोलीले सेमिफाइनलको स्थान तय गरेको हो ।

नेपाली टोलीले ९–२१,२१–१९, २१–१६ को स्कोरमा यूएईको टोलीलाई पराजित गरेको हो ।

शुक्रबार नै भएको सिंगलतर्फ प्रिन्सले यूएईका कुसिक कुमारलाई २१–५, २१–७ को स्कोरमा पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ०७ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७