सञ्जोगले अस्ट्रियन ओपन कराते खेल्ने « Khabarhub

सञ्जोगले अस्ट्रियन ओपन कराते खेल्ने


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कराते खेलाडी सञ्जोग वाइबाले अस्ट्रियन जुनियर ओपन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । अस्ट्रियाको साल्सवर्गमा हुने प्रतियोगितामा नेपालबाट सञ्जोग सहभागी हुने राखेपले जनाएको छ ।

प्रतियोगिता जुन २१ र २२ तारिखमा हुनेछ । प्रतियोगितामा सञ्जोगले ४० केजी तौलसमूह तथा एकल कातामा नेपालको सहभागीता जनाउनेछन् । सञ्जोगले जुन २२ मा खेल्ने छन् । सञ्जोगको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

प्रशिक्षकमा अन्तर्राष्ट्रिय मार्सल एसोसिएनका प्रमुख प्रशिक्षक एवं अध्यक्ष प्रकाश श्रेष्ठ छन् । टोली जुन २० तारिखमा अस्ट्रिया प्रस्थान गर्ने राखेपले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ०३ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको