नेइमारले भने बार्सिलोनाबाट पीएसजीलाई हराउँदाको क्षण अहिलेसम्मकै उत्कृष्ट « Khabarhub

नेइमारले भने बार्सिलोनाबाट पीएसजीलाई हराउँदाको क्षण अहिलेसम्मकै उत्कृष्ट


२९ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिल तथा लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारले फुटबलका रुपमा आफूलाई सबैभन्दा मन परेको क्षण बार्सिलोनामा रहँदा पीएसजीलाई हराउनु रहेको बताएका छन् ।

उनले एक अन्तरवार्तामा बोल्दै आफू बार्सिलोनामा रहँदा २०१७ मा पीएसजीलाई ६–१ गोल अन्तरले हराएको क्षण नै सबैभन्दा यादगार क्षण भएको बताएका हुन् । सरुवा बजार खुल्ला रहँदा नेयमारले दिएको उक्त अभिव्यक्ति पछि पुनः उनी बार्सिलोना जाने संकेत गरेको भन्दै जोड्न थालिएको छ । जुन खेलमा उनले २ गोल समेत गरेका थिए ।

‘जब हामीले पीएसजीविरुद्ध बार्सिलोनाका लागि जीत हात पारेका थियौं । त्यो साच्चिकै अविष्मरणीय थियो । जीतपछि हामीसबै ‘क्रेजी’ भएका थियौं,’ नेयमारले क्यु एन्ड ए विथ ओ माई गोलमा भने,‘ मलाई विश्वास छ त्यो हामी सबैका लागि उत्कृष्ट थियो ।’

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ६ : ०० बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको