वरुणले लगाएको आरोपलाई कृतिले भनिन् ‘झूठ’ ! « Khabarhub

वरुणले लगाएको आरोपलाई कृतिले भनिन् ‘झूठ’ !


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – यस्तो लाग्छ, बलिउड अभिनेत्री कृति सेनन र अभिनेता वरुण धावनबीच क्रेजी फ्रेण्डशीप छ । हालै कृति सेनन सोफी चौधरीको फिटनेश शो वर्क इट अप मा देखिएकी थिइन् । उनले आफूलाई मन पर्ने एक्सरसाइजबारे बताउँदै ‘दिलवाले’ मा उनकी सह–कलाकार वरुण धावनको बारेमा पनि कुराकानी गरिन् ।

अन्तर्वार्ताका दौरान एकपटक वरुणलाई सोधिएको थियो, कृतिका बारेमा यस्तो कुरा भन्नुस् जुन कुरा तपाईंलाई बाहेक अरु कसैलाई थाहा छैन ।

यसको उत्तरमा वरुणले भनेका थिए, उनले ‘दिलवाले’ मा वर्कआउट नै गरिनन् ।

सोफीको मुखबाट यस्तो सुन्दा कृतिले यो कुरा झूठ भएको बताइन् । उनले भनिन्, ‘कति ठूलो झूठ, म वर्कआउट गर्थेँ, मलाई याद छ कि, कतिपटक त हामीले सँगै पनि वर्कआउट गरेका थियौँ ।’

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १० : ५७ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक