अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई « Khabarhub

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रुपमा तीन जनालाई


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

अर्थशास्त्र विधाको नोबेल पुरस्कार भारतीय मुलका अमेरिकी नागरिक अभिजित बेनर्जी, इश्वत डुफलो र माइकल क्रेमरलाई संयुक्त रुपमा प्रदान गरिन लागिएको हो ।

विश्वभरको गरिबी न्यूनिकरणका लागि उनीहरुले गरेको ‘एक्सपेरिमेन्ट एप्रोच’का लागि उनीहरुलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्न लागिएको हो । पछिल्लो २ दशकमा यो एप्रोचलेले ठूलो भूमिका खेलेको बताइन्छ । अहिले विश्वभर गरिबीको रेखामुनि रहेको जनसंख्या ७० करोडको हाराहारीमा रहेको तथ्यांक छ ।

भारतीय मुलका बेनर्जीले सन् १९८१ मा कोलकाता विश्वविद्यालयबाट बीएस्सी गरेका थिए भने १९८३ मा जवाहरलाल नेहरु विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए भने अमेरिकाको हार्वड विश्वविद्यायलबाट १९८८ मा विद्यावारिधि गरेका थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ४ : ५० बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी