मालिककी छोरी पाउने आशमा गधा मख्ख… « Khabarhub

मालिककी छोरी पाउने आशमा गधा मख्ख…


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुईवटा गधा एकआपसमा कुरा गर्दै थिए । सारै काममा जोतिने एउटालाई अर्कोले ज्यानको ख्याल गर्न सुझाव पनि दियो । पिटाइपनि धेरै खाने हुँदा गधा दुःखी थियो । उनीहरुबीचको कुराकानी तपाई पनि पढ्नुहोस्-

पहिलो गधा : मलाई त मेरो मालिकले सधैं जसो पिट्ने गर्छ यार ।
दोस्रो गधा : त्यस्तासँग किन बसिरा त भागेर अन्तै जाउ न ।
पहिलो गधा : भागेर त जान्थे तर, यहाँ मैले राम्रो भबिष्य देखेको छु के ।
दोस्रो गधा : कस्तो भविष्य भन त ?
पहिलो गधा : मालिकको एकदम राम्री छोरी छे उसले जब केही बदमासी गर्छ तब मालिकले भन्छ की, धेरै बदमासी गर्यौ भने तिम्रो बिहे गधासँग गरिदिन्छु । बस यही आशामा बसेको छु यार ।
दोस्रो गधा : ट्वाँ

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ५७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका