रानी मुखर्जीका अनेक अवतार (फोटो फिचर) « Khabarhub

रानी मुखर्जीका अनेक अवतार (फोटो फिचर)


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री रानी मुखर्जी सुन्दरी छिन् । सन् २०१४ मा बनेको चलचित्र ‘मर्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् ।

हरेक फिल्ममा रानी फरक फरक भूमिकामा देखिने गर्छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।

र पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान कमाइकी थिइन् ।रानी फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले फिल्मबाटनै धेरै दर्शकको मन जितिरहेकी हुन्छिन्।

उनका केही नयाँ केही पुरान तस्वीर यस्ता छन् –

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ११ : २२ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित