भारत पहिलो प्राथमिकता हो, राजनीतिक भविष्यको चिन्ता छैनः मोदी « Khabarhub

भारत पहिलो प्राथमिकता हो, राजनीतिक भविष्यको चिन्ता छैनः मोदी


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना लागि राजनीतिक भविष्यको कुनै चिन्ता नरहेको बताएका छन् ।

भारतको स्वतन्त्रता दिवसका दिन लालकिलाबाट सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना लागि भारत पहिलो प्राथमिकता रहेको र राजनीतिक भविष्य आफ्ना लागि प्राथमिकतामा नपर्ने जनाएका हुन् ।

७३ औं स्वतन्त्रता दिवसका दिन सम्बोधन गर्दै मोदीले भने, ‘हामी विभिन्न किसिमबाट सोच्न सक्दछौं तर हाम्रा लागि भारत पहिलो हो । मेरा लागि भारतको भविष्य मुख्य कुरा हो र मलाई राजनीतिक भविष्यको चिन्ता छैन ।’

उनले भने, ‘राजनीति आउँछ जान्छ तर मुलुकको स्वार्थलाई केन्द्रमा राखेर गरिएका कदमहरु महत्वपूर्ण हुन् ।’

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : ३० बजे

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण

उद्धारमा विदेशी ल्याउन भएको ढिलाइबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया छोटोसमेत गरायौँ

काठमाडौं – गत बुधबारको रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको

संकटको बेला सरकारसँगै छौं, जनताको जीवन रक्षा पहिलो प्राथमिकता : धुर्व राई

काठमाडौं- श्रम संस्कृति पार्टीका सांसद धुर्व राईले विपद्का बेला सबै राजनीतिक

प्रधानमन्त्रीले आफ्नै सांसदको विश्वास लिन सक्नुभएन, अनुहारै हेर्नुहुन्न : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले