म्यान्मारमा विद्रोही र सुरक्षाकर्मीबीच भएको भीडन्तमा १४ मारिए | Khabarhub Khabarhub

म्यान्मारमा विद्रोही र सुरक्षाकर्मीबीच भएको भीडन्तमा १४ मारिए


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यङ्गून– म्यान्मारमा विद्रोही र सुरक्षाकर्मीबीच भीडन्त हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

पश्चिम म्यान्मारको माण्डले शहर नजिकैको सुरक्षा चौकीमा विद्रोहीले आक्रमण गरेका थिए । विद्रोहीको आक्रमणपछि दोहोरो गोली हानाहान भएको थियो । आक्रमणमा अरु धेरै जना घाइते भएको अधिकारीले जनाएका छन् ।

म्यानमारमा आदिवासी जनजातीहरूको विद्रोही समूहले एक दशकदेखि सरकारी सुरक्षाकर्मीविरुद्ध समयसमयमा आक्रमण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : ५४ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार