चाडपर्वलाई लक्षित गरी हवाई भाडामा १० प्रतिशत छुट « Khabarhub

चाडपर्वलाई लक्षित गरी हवाई भाडामा १० प्रतिशत छुट


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वायु सेवा संचालक संघ नेपालले चाडपर्वलाई लक्षित गरी आगामी असोज १२ देखि कार्तिक १७ गतेसम्म हवाई भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

आज बसेको संघको बैठकले दशैदेखि छठसम्म हवाई यात्रा गर्ने यात्रुहरुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
दशै छुटको अफर पाउनका लागि यात्रुले वायुसेवा कम्पनीको काउन्टरबाटै टिकट खरीद गर्नुपर्ने संघले जनाएको छ ।

‘टिकट आजै खरीद गरे पनि उड्ने दिन १२ असोज देखि १७ कात्तिकभित्र पर्नु पर्‍यो, टिकटमा १० प्रतिशत छुट पाइन्छ,’ आयोनका सदस्य प्रज्ववल थापाले भने ।

१२ असोज देखि १७ कात्तिकसम्म दशै‌, तिहार, छठलगायतका चाड पर्छन् । दशैं–तिहारमा यात्रुहरुको बढी चाप हुने भएकाले अतिरिक्त उडान थप्ने व्यवस्था पनि मिलाइएको संघले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : २६ बजे

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त

नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा– विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन,