प्रभु बैंकको एक अर्बको डिवेञ्चर बाँडफाँड | Khabarhub Khabarhub

प्रभु बैंकको एक अर्बको डिवेञ्चर बाँडफाँड


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले जारी गरेको ‘१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६’ एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ ।

१० वर्षको भुक्तानी अवधिको ऋणपत्र शुक्रबार बाँडफाँड गरिएको हो । कात्तिक २१ देखि सार्वजनिक निष्काशन गरिएको ऋणपत्रका लागि न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्मको लागि आवेदन माग गरिएको थियो ।

कूल एकअर्बको डिबेञ्चरमध्ये ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता सर्वसाधारणहरुका लागि र ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत र व्यक्तिहरुलाई बिक्रीका लागि आवेदन माग गरेको थियो ।

छिटोमा कार्तिक २५ गते र ढिलोमा मंसिर २० मा बन्द हुने गरी गत २१ गते निष्काशन गरेको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ९ : ५५ बजे

अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै

काठमाडौं– इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना वृद्धि भएका छन्

आजका समाचार : बाबुराम फेरि अध्यक्ष, जनयुद्धले पाएन पाएन मान्यता र डीभी लोटरी बन्द हुन सक्ने

रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले

‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा

पोखरा– पोखरामा स्वदेशी र विदेशी गरी सन् २०२५ मा २०

अध्यादेशको विपक्षमा उभिएपछि लोसपालाई अप्ठेरो, मन्त्री भण्डारीले दुबईबाट सोधे, ‘म के गरौँ ?’

काठमाडौं– गत पुसमा केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका ६

मानव बेचबिखनका आरोपित तीन जना दोषी ठहर

पोखरा– १४ वर्षीया बालिकालाई आर्थिक प्रलोभनमा पारेर बन्धक बनाई जबरजस्ती