मेस्सीको अर्जेन्टिना कोपाको पहिलो खेलमा पराजित « Khabarhub

मेस्सीको अर्जेन्टिना कोपाको पहिलो खेलमा पराजित


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०१९ को कोपा अमेरिकाको पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ ।

लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिना कोलम्बिया संग पराजित भएको हो ।

अर्जेन्टिनालाई स्तब्ध बनाउदै कोलम्वियाले २-०को नतिजा निकाल्यो । 

कोलम्बियाका लागि मार्टिनेजले ७१ र जापटाले ८६ मिनेटमा गोल गरेका थिए । 

ग्रुप बिमा कोलम्बिया र अर्जेटिनासहितपाराग्वे र कतार रहेका छन् ।

विश्व फुटवलमा सर्वाधिक सफल मेस्सीले देशवाट कुनै उपाधि जित्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

यो सिजनको कोपा उनको लागि अवसर बन्न सक्ने अनुमान गरिएको थियो तर अर्जेन्टिना पहिलो खेलमा पराजित भएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ३४ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा