‘वाक फर नेपाल’मा झुमे नेपाली, झल्कियो नेपालीपन « Khabarhub

‘वाक फर नेपाल’मा झुमे नेपाली, झल्कियो नेपालीपन


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै अमेरिकामा भएको ‘वाक फर नेपाल’ कार्यक्रममा सहभागीहरुले हात हातमा नेपाली झण्डा बोकेर राष्ट्रियता झल्काए ।

विदेशी भूमिमा हात–हातमा नेपाली झण्डा र विभिन्न जातजातिको पहिचान झल्कने पहिरनसहित उनीहरु र्‍यालीमा उत्रिएका थिए ।

गत आइतबार ड्यालसको बेकमेन लेक पार्कको दृश्यले धेरैलाई नेपालीपनको आभाष दिलाएको थियो । विदेशीहरु समेत नेपाली संस्कृति र रमाइलोमा रमाएका थिए ।

नेपाली झण्डा र नेपालको चिनारी दिने पहिरन लगाएर टेक्सस वरपर बस्ने नेपालीहरुले बाजगाजा सहित त्यहाँ पुगेका थिए । सहभागीहरुले वाक फर नेपाल भन्दै नारा लगाएका थिए ।

कार्यक्रममा सहभागीहरुले नेपाली लोक आधुनिकदेखि अन्य विविध सांस्कृतिक प्रस्तुतीको  मज्जा लिएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ७ : ४८ बजे

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका

निर्वाचनलाई लक्षित गर्दै झापामा शान्ति–सद्भाव कायम गर्ने प्रतिबद्धता

भद्रपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

सोमप्रसादले सुरु गरे चुनावी अभियान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका पाल्पा क्षेत्र नं. २ का उम्मेदवार