यस्तो छ रजनीकान्तको फिल्म ‘दरबार’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ रजनीकान्तको फिल्म ‘दरबार’ को ट्रेलर (भिडियो)


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई – दक्षिण भारतीय फिल्म ‘दरबार’ को ट्रेलर सार्वजनिक गरिएको छ । साउथका सुपरस्टार रजनीकान्त २७ वर्षपछि प्रहरी अफिसरको भूमिकामा देखिएका छन् ।

सोमवार फिल्मको ट्रेलर एकसाथ तमिल, तेलेगु, मलयालम र हिन्दी भाषामा रिलिज गरिएको थियो । रजनीकान्तले फिल्ममा मुम्बईका एक प्रहरी अफिसरको भूमिका निभाएका छन् ।

फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टीले खलनायकको भूमिका निभाएका छन् । यस्तै नयनतारा पनि शीर्ष भूमिकामा छिन् ।

आउँदो जनवरीमा रिलिज हुने यो फिल्म रिलिजअघि चर्चामा छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  १२ : ३१ बजे

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका