अजयको ‘तान्हा जी’ को दोस्रो ट्रेलर रिलिज (भिडियो) « Khabarhub

अजयको ‘तान्हा जी’ को दोस्रो ट्रेलर रिलिज (भिडियो)


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अजय देवगन पछिल्लो फिल्म ‘तान्हा जी’ का कारण चर्चामा छन् । फिल्ममा उनले एक योद्धाको भूमिका निभाएका छन् ।

जनवरी १० बाट रिलिज हुने यो फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा संवाद र एक्सनलाई महत्त्व दिइएको छ ।

तानाजी मालूसरेको जीवनमा आधारित फिल्ममा सन् १६७० मा भएको सर्जिकल स्ट्राइक देखाइएको छ । जसले मुगल साम्राज्यलाई हल्लाएको थियो ।

फिल्ममा अजय देवगन, काजोल, सैफ अली खान, जगपति बाबु, पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

ओम राउतले निर्देशन गरेको यो फिल्म युद्धमा आधारित छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  २ : १३ बजे

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८

सकियो भक्तपुरको पुलुकिसी जात्रा

भक्तपुर – मानव निर्मित हात्ती (किसी)लाई नगर घुमाएर आज भक्तपुरमा

आजका समाचार : इन्जिनियर सांसदसँग प्रधानमन्त्रीको छलफल, चार विधेयक समितिमा, बाढीले दोधारा–चाँदनीको पुल बगायो र इराकबाट अमेरिकी सेना फिर्ता

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफलप्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका