३६५ किलो लागुऔषध गाँजा र चरेस बरामद « Khabarhub

३६५ किलो लागुऔषध गाँजा र चरेस बरामद


३ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले ३६५ किलो लागुऔषध गाँजा र चरेश बरामद गरेको छ ।

पटेर्वा सुगौली गाउँपालिका–४ देउरीया टोलको एक घरमा छापा मारेर प्रहरीले ३५८ किलो गाँजा र सात किलो चरेश बरामद गरेको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।

प्रहरीले सोही ठाउँबाट चरेश बनाउने तीन वटा मेसिन, प्याकिङ गर्ने तीन बोर प्लाष्टिक र १९ थान काठको फर्मा समेत बरामद गरेको छ । अवैध रुपमा लागुऔषध भण्डारण गरी राखिएको सूचना प्राप्त भएपछि देउरिया टोलका तुसर माझिको घरमा छापा मार्दा उक्त लागुऔषध भेटिएको हो ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार  ६ : ५९ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार