तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

तोलामा १ सय रुपैयाँले बढ्यो सुनको मूल्य


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाली बजारमा छापावाल सुनको मुल्य तोलामा १ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन (आइतबारको)  तुलनामा छापावाल सुनको मुल्य तोलामा  १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ६३ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य ६३ हजार प्रतितोला थियो ।

सोमबार तेजावी सुनको मुल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार तेजावी सुनको मुल्य ६२ हजार ८ सय प्रतितोलामा कारोवार भइरहेको छ । आइतबार तेजावी सुनको मुल्य प्रतितोला ६२ हजार ७ सय रहेको थियो ।

चाँदीको मुल्य भने यथावत् रहेको छ । सोमबार प्रतितोला चाँदीको मुल्य ७ सय २० रुपैयामा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १२ : ५८ बजे

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले