सेवा दलको राजदल गणमा दीक्षान्त कवाज समारोह « Khabarhub

सेवा दलको राजदल गणमा दीक्षान्त कवाज समारोह


५ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सेवा दलले आइतबार ललितपुरको लगनखेलस्थित राजदल गणमा  दीक्षान्त कवाज कार्यक्रम सम्पन्न गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्त्री पोखरेलले इतिहासमा कहिल्यै पराधिन हुनु नपरेको मुलुकको गौरवगाथालाई उचाईमा पुर्‍याउने काममा अझै क्रियाशील भएर लागिपर्न राष्ट्रिय सेवा दललाई पनि सचेत गराए ।

त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय सेवा देलले मुलुकको देशभक्तिपूर्ण भावनाको जर्गेना गर्न उल्लेखनीय योगदान दिँदै आएको स्मरण गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

दिक्षान्त कवाज कार्यक्रममा दलको प्रशिक्षणसम्बन्धि अभ्यास खेलहरु पनि प्रस्तुत गरिएका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  ५ : ०९ बजे

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख