युक्रेनको ओदेसास्थित एक होटेलमा आगलागी, ८ जनाको मृत्यु « Khabarhub

युक्रेनको ओदेसास्थित एक होटेलमा आगलागी, ८ जनाको मृत्यु


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको दक्षिणी बन्दरगाह शहर ओदेसास्थित एक होटेलमा भएको आगलागीमा परी कम्तीमा ८ जनाको ज्यान गएको छ । शुक्रबार मध्यराती होटेलमा लागेको आगोबाट अरु १० जना घाइते भएका छन् ।

ओदेसाको टोकियो स्टार होटेलमा आगो लाग्नुको कारणबारे केही विवरण सार्वजनिक भएको छैन । त्यस्तै, आगलागीका बेला होटेलमा कति पाहुनाहरु थिए भन्ने पनि स्पष्ट नभएको जनाइएको छ ।

२७३ कोठाहरु रहेको उक्त होटेलमा लागेको आगो निभाउन सयौं अग्निनियन्त्रकहरुलाई ३ घण्टा लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ३ : ५८ बजे

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा – आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा

दोलखा र जुम्लाको तापक्रम माइनसमा

काठमाडौं- नेपालमा क्रमशः चिसो बढ्दै गइरहेका बेला बुधबार दुई जिल्लाको