यस्तो छ अक्षय कुमार स्टारर ‘गुड न्यूज’ को ट्रेलर (भिडियो) | Khabarhub Khabarhub

यस्तो छ अक्षय कुमार स्टारर ‘गुड न्यूज’ को ट्रेलर (भिडियो)


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा कियारा आडवाणी र दिलजीत दोसाँझको पनि शीर्ष भूमिका छ ।

करण जोहर प्रोडक्सनले बनाएको यो फिल्मको ट्रेलर कमेडी छ । फिल्ममा अक्षय कुमार र करीना कपूरको जोडी देखाइएको छ भने कियारा र दिलजितको जोडी देख्न सकिन्छ । हस्पिटलको सानो लापरवाहीले दुई परिवारको जीवनमा आएको उतारचढावलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

यो फिल्म डिसेम्बरमा रिलिज हुनेछ । सन् २०१९ मा अक्षय कुमारले ३ हिट फिल्म दिइसकेका छन् । यसै वर्ष अक्षयको चौथो फिल्म पनि रिलिज हुँदैछ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ३ : १९ बजे

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।