नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने « Khabarhub

नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने


२ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले १५ प्रतिशत वोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट बैंकले शेयरधनीहरुलाई नगद र वोनस शेयर लाभांश दिने सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट पारित भएपछि वितरण गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : ०८ बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने