सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम सर्वसम्मत रुपमा अनुमोदन « Khabarhub

सर्वोच्चको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम सर्वसम्मत रुपमा अनुमोदन


५ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस पाँचै जनाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएको छ ।

संसदीय सुनुवाइ समितिले बिहीबार सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका प्रकाश ढुङ्गाना, सुष्मलता माथेमा, हरि फुँयाल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिले बिहीबार नै ५ जनाको सुनुवाइ गरेको थियो । संसदीय सुनवाइका क्रममा पाँचै जनाले न्यायालयमा निष्पक्षता कायम राख्नेलगायत प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहीबार  ५ : ५८ बजे

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज