भारतमा बस दुर्घटनामा ५ जनाको मृत्यु « Khabarhub

भारतमा बस दुर्घटनामा ५ जनाको मृत्यु


४ जेष्ठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत-भारतको उत्तरप्रदेश राज्यस्थित आगरा राजमार्गमा बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।

शनिबार तीब्र गतिमा गइरहेको एक बस दुर्घटनामा पर्दा अन्य ३० जना घाइते भएका छन् ।

राजधानी दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेको बस देवखरी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् ।

तीब्र गतिको बस ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटनामा परेको बताइएको छ ।

घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको छ ।

घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  १ : २५ बजे

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष