यौनसम्पर्कका क्रममा झ्यालबाट खसेर दुबै जनाको मृत्यु ! | Khabarhub Khabarhub

यौनसम्पर्कका क्रममा झ्यालबाट खसेर दुबै जनाको मृत्यु !


४ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– मानिसहरु सेक्स गर्दागर्दै केसम्म गर्न सक्छन् ? सेक्स गर्दागर्दै पुरुषको लिंग महिलाको योनीमा अड्केर शल्यक्रिया नै गर्नुपरेको समाचार केही समय पहिला सार्वजनिक भएको थियो ।

केही समय पहिला चीनमा यस्तै घटना सार्वजनिक भएको थियो । उक्त घटनामा जनाइए अनुसार एउटा जोडीले सेक्स गर्दागर्दै झ्यालबाट खसेर ज्यान गुमाए । निकै आश्चर्य लाग्ने यो घटना चीनको उहान शहरको हो, जहाँ एक जोडीले असावधानीपूर्वक सेक्स गरेकै कारण ज्यान गुमाउन पुगे ।

झ्यालमा अडेस लागेर यौन कर्ममा लिप्त भएको समयमा यस्तो दुर्घटना भएको थियो । झ्याल बाहिरबाट खुल्ने भएको र झ्यालको चुकुल खुल्लै रहेकाले उनीहरु त्यहाँबाट खसेर ज्यान गुमाएका हुन् ।

झ्यालबाट खस्ने बेला उनीहरुले एक अर्कालाई जोडले समातेकाले दुबैजना एकजनासँगै अर्को पनि खसेका थिए ।

यद्यपि उनीहरु कति औं तल्लाबाट खसेका हुने भन्ने स्पष्ट छैन । सामाजिक सञ्जालका तस्बीरमा उनीहरु खसेका बेला भुईंमा रगत यताउती लागेको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७६, शनिबार  ७ : ५५ बजे

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।