कोपा अमेरीकामा एसियाली ‘पावर हाउस’ जापान पराजित « Khabarhub

कोपा अमेरीकामा एसियाली ‘पावर हाउस’ जापान पराजित


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलमा जारी कोपा अमेरीकामा एसियाली टोली जापानले पहिलो खेलमा हार व्येहोरेको छ । कोपाको पहिलो खेलमा साविक विजेता चिलिसँग जापान ४–० गोल अन्तरले पराजित भयो ।

एसियाको पावर हाउसको उपनाम पाएको जापान कोपा अमेरीकामा आमन्त्रीत टोलीका रुपमा सहभागी भएको हो ।

जापानविरुद्ध चिलीले ४१ औं मिनेटमा पहिलोअग्रता लिएको थियो । जसमा खेलको ४१औं मिनेटमा एरिक पोलगारले गोल गरे । पोलगारको गोलसँगै १–० गोलले पछि परेकोे जापानविरुद्ध इड्वार्ड भर्गासले २ गोल गरे ।

उनले खेलको ५२ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरे भने टिमलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल खेलको ८३ औं मिनेटमा गोल गरे भने एलेक्स सान्चेजले ८२ औं मिनेटमा गाोल गरेका थिए ।

पहिलो खेलमा चित हात पारेको चिलीले ३ अंक जोड्दा जापान अंकबिहीन बनेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ९ : ०२ बजे

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय