थापाथली अस्पतालमा अक्सिजन ग्यासको सिलिण्डर बनाउने क्रममा विस्फोट, दुई जना घाइते « Khabarhub

थापाथली अस्पतालमा अक्सिजन ग्यासको सिलिण्डर बनाउने क्रममा विस्फोट, दुई जना घाइते


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथलीस्थित प्रसुती गृहको अन्डरग्राउण्ड पार्किङ स्थलमा अक्सिजन ग्यासको सिलिण्डर बनाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित प्रसुती गृह थापाथलीको अन्डरग्राउण्ड पार्किङ स्थलमा अक्सिजन ग्याँसको सिलिण्डर बनाउने क्रममा मंगलबार दिउँसो सिलिण्डर पड्किँदा काठमाडौं काभ्रेस्थली घर भएका २७ वर्षीय अमिजित भण्डारी र २६ वर्षीय मदन भण्डारी घाइते भएका छन् ।

घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १२ : ३२ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर