पाँच विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा टेबुल « Khabarhub

पाँच विधेयकबारे राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा टेबुल


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको बुधबारको बैठकमा पाँचवटा विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल भएको छ ।

बैठकमा प्राप्त सन्देश टेबुल भएका विधेयकमा ‘वातावरण संरक्षण विधेयक, २०७५’, ‘वन विधेयक, २०७५’, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’, ‘भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ र ‘राहदानी विधेयक, २०७५’ छन् ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले पाँच वटै विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए ।

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६” प्रतिनिधिसभाको बैठकमा पेश गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ५१ बजे

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी