मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत लाभांश पारित « Khabarhub

मेरो माइक्रोफाइनान्सको ३० प्रतिशत लाभांश पारित


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई दिन प्रस्ताव गरेको ३० प्रतिशत बोनस सेयर साधारणसभाले पारित गरेको छ ।

कार्तिक २९ गते सम्पन्न सातौं वार्षिक साधारण सभाले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।

माइक्रोफाइनान्सले ७ अर्ब ४१ करोड ऋण लगानी गरी १५ करोड ६८ लाख सञ्चालन मुनाफा आर्जन गरेको विवरणमा जनाइएको छ । ६५ करोड ७८ लाख चुक्ता पूँजी रहेको संस्थाको बोनस शेयर वितरणपछि ८५ करोड ५१ लाख कायम भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : ४० बजे

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस १२ गते शनिबार तदनुसार