बुद्धले ल्याए ‘अंगालो’ (भिडियो) « Khabarhub

बुद्धले ल्याए ‘अंगालो’ (भिडियो)


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुद्ध पतुवार र मीना मानन्धरको आवाजमा रहेको गीत ‘अंगालो’ सार्वजनिक गरिएको छ ।

युट्युबमा सार्वजनिक गीतमा बुद्ध पतुवारको शब्द तथा संगीत रहेको छ । यस्तै गीतको भिडियोमा दिनेश घोरासैनी र लक्ष्मी पहाडीलाई देख्न सकिन्छ ।

भिडियोमा ईश्वर बाबुको छायांकन र निर्देशन देख्न सकिन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ५ : ३६ बजे

खोलामा पुल बन्यो, जाने बाटो छैन

दार्चुला– दार्चुलाको मालिकार्जुन गाउँपालिका–४ हुनैनाथस्थित ओजिगाड खोलामा झोलुङ्गे पुल प्रयोगविहीन

एसियन गेम्स : बंगलादेशलाई पराजित गर्दै पाकिस्तान फाइनलमा

काठमाडाैँ – पाकिस्तान एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा