यस्तो छ अजयको प्रतीक्षित फिल्म तान्हाजी-अनसङ वारियर’ को ट्रेलर (भिडियो) « Khabarhub

यस्तो छ अजयको प्रतीक्षित फिल्म तान्हाजी-अनसङ वारियर’ को ट्रेलर (भिडियो)


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अजय देवगनको प्रतीक्षित फिल्म ‘तान्हाजी- द अनसङ वारियर’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्म सन् २०२० को जनवरीमा रिलिज हुँदैछ ।

फिल्ममा अजय देवगन, काजोल, सैफ अली खान, जगपति बाबु, पंकज त्रिपाठी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । ओम राउतले निर्देशन गरेको यो फिल्म युद्धमा आधारित छ ।

वास्तविक घटनामा आधारित रहेर तयार पारिएको फिल्ममा अजय देवगन र सैफ अली खानलाई योद्धाका रुपमा देख्न सकिन्छ ।

तानाजी मालूसरेको जीवनमा आधारित यो फिल्ममा सन् १६७० मा भएको सर्जिकल स्ट्राइक देखाइएको छ । जसले मुगल साम्राज्यलाई हल्लाएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ५ : ५९ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री