विश्वमा हजुरबुवा हजुरआमा भन्दा नातिनातिना कम ! « Khabarhub

विश्वमा हजुरबुवा हजुरआमा भन्दा नातिनातिना कम !


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसंघका अनुसार इतिहासमा पहिलोपटक विश्वमा बालबालिका भन्दा धेरै संख्यामा बृद्धबृद्धा हुने भएका छन् ।

२०१८ को अन्तिममा ६५ वर्षभन्दा धेरै उमेरका मासिनको संख्या ५ वर्षका बालबालिकाको संख्या भन्दा धेरै छ ।

संसारमा ६५ साल भन्दा धेरै उमेरका मानिसको संख्या करिब ७०.५ करोड रहेको छ जबकि शून्य देखि लिएर चार वर्षका बालबालिकाको संख्या ६८ करोड रहेको छ ।

यही अवस्था जारी रहँदा २०५० साल सम्ममा शूनय देखि चार वर्षका हरेब बालबालिका ६५ वर्ष भन्दा बढी उमेरका हुनेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ११ : ५१ बजे

कैलाश तीर्थयात्रामा बाढीको असर

काठमाडौं–  नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी र एस्टन भिल्लाले साविक विजेता पीएसजीसँग खेल्ने

काठमाडौं- युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको

रसुवा बाढीमा लमजुङका १० जना सम्पर्कविहीन

लमजुङ– रसुवा बाढीमा परी लमजुङका १० जना सम्पर्कविहीन भएका छन्

रसुवागढी जलविद्युत केन्द्रभित्र फसेका चारजना कर्मचारीको भयो उद्धार

काठमाडौं– रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार भएको

 ११७ जना विदेशी पर्यटकको उद्धार

काठमाडौं– भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी