एएफसी कपमा आज, मनाङले बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दै « Khabarhub

एएफसी कपमा आज, मनाङले बंगलादेशको अबहानी लिमिटेडसँग खेल्दै


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङदि क्लबले आज (बुधबार) एएफसी कप फुटबल अन्तरगतको खेल बंगलादेशको ढाका अबहानी लिमिटेडसँगको दोस्रो लेगको खेल खेल्दैछ ।
ढाकास्थित बंगबन्धु स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका साढे ५ बजे सुरु हुनेछ । अवे खेलका लागि यसअघि नै बंगलादेश पुगेको मनाङलाई घरेलु टोलीविरुद्ध मनाङलाई हारको बदला लिने अवसर छ ।
यसअघि गए अप्रिलमा काठमाडौंमा भएको खेलमा मनाङ अबहानीसँग १–० ले पराजित भएको थियो । तर, मनाङ घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्ने दाउमा रेको छ ।
काठमाडौंमा भएको यसअघि को पहिला् खेलमा हार व्यहोरेको मनाङलाई अवहानीविरुद्ध सुधारीएको प्रदर्शनको जरुरत छ भने प्रशिक्षक छिरिङ लोप्सानले पनि आफ्नो टोलीले सुधाीएको प्रदर्शन गर्ने बताइसका छन् ।
उनले अघिल्लो खेलमा राम्रो प्रर्दशन गरेपनि जित्न नसकेको स्विकार्दै दोस्रो लेगको खेलमा जित निकाल्ने दाबी गरे । समूह ‘ई’ मा रहेको मनाङले ४ खेलमा २ अंक जोडेको छ । अबहानी ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ९ : २५ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार