राखेपको प्रशासन विभागमा थापा « Khabarhub

राखेपको प्रशासन विभागमा थापा


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कुलबहादुर थापालाई दिइएको छ ।

रिक्त पदमा शुक्रबार थापालाई प्रशासन विभागका प्रमुखको जिम्मेवारी दिइएको हो । पूर्व प्रमुख बासुदेव आचार्यले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि उक्त पद रिक्त थियो ।

यसअघि थापा खेलकुद विकास विभागमा थिए । खेलकुद विकास विभागमा संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको छ ।

बस्नेतको ठाँउमा ज्ञानेन्द्र श्रेष्ठ प्रमुख तोकिएका छन् । त्यस्तै मधुसुदन बस्नेत खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुख बनेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ५ : ४० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने