भारतको महाराष्ट्रमा ट्रक र बस आपसमा ठोक्किदा १५ को ज्यान गयो « Khabarhub

भारतको महाराष्ट्रमा ट्रक र बस आपसमा ठोक्किदा १५ को ज्यान गयो


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा यात्रुबहाक बस र ट्रक आपसमा ठोक्किदा १५ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा अन्य ३५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा बसका चालक र कन्डक्टर पनि रहेको भारतीय प्रहरीले जनाएको छ ।

राज्यद्वारा सञ्चालित एक बस स्थानीय समयानुसार आइतबार राति ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको र जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।

महाराष्ट्र राज्यको शाहादा शहरको अरुरानगाबाद ग्रामीण इलामामा यात्रा गइरेहको उक्त बसमा ५० जना यात्रु सवार रहेका थिए ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ३ : ०६ बजे

कांग्रेस देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्ने, भदौ २५ भित्र जिल्ला अधिवेशन तयारी समिति बनाइसक्ने

काठमाडौं- नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण