बीच सडकमा सांसद र कांग्रेस नेताबीच कुटाकुट « Khabarhub

बीच सडकमा सांसद र कांग्रेस नेताबीच कुटाकुट


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– नेपाली कांग्रेसका दुई नेताबीच वीरगञ्जमा कुटाकुट भएको छ । दुई नेताबीच सार्वजनिक स्थलमै कुटाकुट भएपछि स्थानीयले उद्धार गरेका थिए ।

प्रदेशसभा सदस्यसमेत रहेका कांग्रेस नेता ओमप्रकाश शर्मा र वीरगञ्जका नगरसभापति भोला कलवारबीच बीच सडकमै कुटाकुट भएको थियो ।

दुई नेता चिया पसलमा रहेको बेलामा गालिगलौज गर्दै कुटाकुटमा उत्रिएपछि चियापसलमा रहेका सर्वसाधारणले छुट्याएका थिए ।

बुधबार विहान आदर्शननगरस्थित एक चिया पसलको अगाडी उनीहरुबीच कुटाकट भएको र कुटाकुटको क्रममा दुबै जनालाई चोटलागेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ०८ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर