वर्तमान सरकार कमाउनिस्ट सरकार – डा भट्टराई « Khabarhub

वर्तमान सरकार कमाउनिस्ट सरकार – डा भट्टराई


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान सरकार कम्युनिस्ट नभइ कमाउनिस्टको भएको टिप्पणी गरेका छन् ।

गढीमाई नगरपालिकाको वडा नं.२ का लागि मंसिर १४ गते हुनलागेको उपनिर्वाचनको चुनावी प्रचार प्रसारका क्रममा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा भट्टराईले सरकारलाई विकास निर्माणको जनमत प्राप्त भएको भएपनि कमाउ धन्दामा लागेको आरोप लगाए ।

उनले एमाले तथा माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीले नेपालमा रहेको मधेसी जनजाति मुस्लिम तथा आदिवासीहरुलाई पछाडि पारी मात्र पहाडी मुलुकाको विकास र समृद्धि तर्फ लान खोजेको उनको आरोप थियो ।

समाजवादी पार्टीले सबैको हक अधिकार सुनिस्चित गर्ने र समाजमा रहेको बिभेदलाइ समाप्त पारी एक समाजमा एक रुपता बिकास ल्याउने छ उनको भनाइ थियो ।

जितेन्द्र कुमार दासको सहयोगमा

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ५९ बजे

गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र

कन्सल्टेन्सीको विरोध गरेपनि कार्यान्वयनमा आयो शैक्षिक परामर्श नियमावली

काठमाडौं– सरकारले नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा

ग्यास आपूर्ति सहज बनाउने प्रशासनको पहल

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले खाना पकाउने एलपिजी ग्यासको आपूर्तिमा

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व