कार्तिक आर्यनले कति पुर्‍याए आफ्नो पारिश्रमिक? « Khabarhub

कार्तिक आर्यनले कति पुर्‍याए आफ्नो पारिश्रमिक?


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ‘प्यारका पन्चनामा’ बाट बलिउड छिरेका कार्तिक आर्यनले आफ्ना फिल्म हिट भएको देखेर पारिश्रमिक पनि बढाउने फैसला गरेका छन् ।

उनले अब आफ्नो पारिश्रमिक ७ करोड बनाउने सोच बनाएका छन् । यतिबेला भने उनी ‘भुलभुलैया २’ र ‘लभ आजकाल २’ मा व्यस्त छन् । यसका अलावा उनको अभिनय रहेको फिल्म ‘पति पत्नी और वो’ डिसेम्बरमा रिलिज हुँदैछ ।

पछिल्ला फिल्म सफल भएपछि उनले पारिश्रमिक पनि बढाउने भएका हन् । भारतीय मिडियाका अनुसार कार्तिक अहिले यसमा ढुक्क छन् कि, यदि उनले पारिश्रमिक बढाए भने पनि मेकरले उनलाई फिल्ममा लिनेछन् ।

पछिल्लो समय चर्चामा रहेका नयाँ अभिनेतामा कार्तिक पनि पर्छन् । उनले पछिल्लो समय सैफ अली खानकी छोरी सारा अली खानसँग रोमान्स गरिरहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  २ : ४९ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री