स्वास्थ्यमन्त्री यादवद्वारा भाजपाका महासचिवसँग भेटवार्ता  « Khabarhub

स्वास्थ्यमन्त्री यादवद्वारा भाजपाका महासचिवसँग भेटवार्ता 


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको भ्रमणमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भारतीय जनता पार्टीका महासचिव राम माधवसँग भेटवार्ता गरेका छन् ।

भाजपा कार्यालय पुगेर उनले भाजपाका महासचिव राम माधवसँग भेटवार्ता गर्दै दुई पक्षीय हितका विषयमा कुराकानी गरेको जनाइएको छ ।

उनी स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा भाग लिन गएका थिए । यादव शुक्रबार काठमाडौं फर्किनेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ५ : २२ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका