बिगबासमा सन्दीपले लिए विकेट « Khabarhub

बिगबासमा सन्दीपले लिए विकेट


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –अस्ट्रेलियाको बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका नेपाली स्पिनर सन्दीप लामिछानेले यो सिजनको पहिलो विकेट लिएका छन् ।

सन्दीपले ब्रिसबाने हिटका बेन कटिङलाई बेन डुकको हातबाट क्याच आउट गराएका हुन् ।

१८ बलमा १२ रन बनाएर खेलिरहेका डुकलाई लामिछानेले आउट गराए । योसँगै बिगबासमा सन्दीपको जम्मा विकेट संख्या १२ पुगेको छ । अघिल्लो सिजनमा उनले ७ खेल खेलेर ११ विकेट लिएका थिए ।

सन्दीपले ४ ओभर बलिङ गरेर ३८ रन खर्चिएका छन् ।

बृसबाने टस हारेर पहिलो ब्याटिङ गरेको मेलबर्नले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याइरहेको छ । ताजा अवस्थामा बउसबानेले १५ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १सय१८ रन बननाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ४ : ४६ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले