सलिन र मलिकालाई यसरी लाग्यो ‘होली’ (फोटोफिचर) « Khabarhub

सलिन र मलिकालाई यसरी लाग्यो ‘होली’ (फोटोफिचर)


६ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज र भोलि होली । पहाडी जिल्लामा आज बुधवार होलीलाई रंगहरुको पर्वका रुपमा मनाइन्छ । यसैबीच फिल्म ‘यात्रा’ टिमले पनि होली खेलेका छन् ।

निर्माण टिमले एकअर्कालाई रंग लगाइदिँदै होली मनाएको हो ।

पहिलो सिनेमाबाटै चर्चामा आएका सलिनमान बनियाँले टिमसँग होली मनाउँदै खुशी साटे । उनीसँगै फिल्मकी डेब्यु नायिका मलिका महत, यस्तै जाह्नवी बस्नेत, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, विशाल राई, निर्देशक सम्राट शाक्य लगायतको टिमले एकसाथ होली खेलेर रमाए ।

फिल्मको कुरा गर्नुपर्दा यो फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २९ गतेदेखि रिलिज हुँदैछ । फिल्म यात्राका क्रममा भेटिएको एउटा कथामा आधारित छ । फिल्मको निर्देशक सम्राट शाक्यले गरेका हुन् ।

 

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  १० : ३८ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको