मेरो पहिलो शेयर लगानी जनताको जलविद्युतमा : प्रधानमन्त्री ‌ओली « Khabarhub

मेरो पहिलो शेयर लगानी जनताको जलविद्युतमा : प्रधानमन्त्री ‌ओली


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले हालसम्म कुनै पनि क्षेत्रमा आफ्नो शेयर लगानी नभएको जनाएका छन् । ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले हालसम्म आफ्नो कुनै संस्थामा शेयर नभएको जानकारी दिएका हुन् ।

यद्यपि जनताको जलविद्युत कार्यक्रम अन्तर्गत जलविद्युत आयोजनामा लगानी गर्न भने आफू इच्छुक रहेको प्रधानमन्त्री ओलीले बताए । एक करोड नेपालीले पैसा उठाएर जलविद्युतमा लगानी गरे त्यसबाट अर्बाैँ रकम जम्मा हुने भन्दै उनले त्यसमा आफ्नो पनि लगानी हुने जनाएका हुन् ।

‘मलाई कतिको शेयर हुन्छ न्यूनतम थाहा छैन, न्यूनतम त राख्नै पर्ला, या नै मेरो पहिलो शेयर हुनेछ,’ प्रधानमन्त्री ओलीले भने ।
अहिलेसम्म कतै शेयर छैन ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले आफ्नो कहीँ पनि शेयर नभएको र शेयर तथा अरु निजी सम्पत्तिमा आफ्नो लोभ पनि नभएको जवाफ दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  १० : ११ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको