संविधान दिवसको अवसरमा बेलायती महारानीले दिइन् नेपाली जनतालाई शुभकामना « Khabarhub

संविधान दिवसको अवसरमा बेलायती महारानीले दिइन् नेपाली जनतालाई शुभकामना


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुले नेपाल सरकार र नेपाली जनतालाई शुभकामना व्यक्त गरेका छन् ।

संयुकत अधिराज्य (बेलायत)की महारानी एलिजाबे द्वितीयाले पनि संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनतालाई शुभकामना व्यक्त गरेकी छन् ।

महारानी एलिजाबेथले एक सन्देशमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई संविधान दिवसको शुभकामना व्यक्त गरेकी हुन् ।

एलिजाबेथ द्वितीयाका अतिरिक्त थाइल्यान्डका नरेश महा वजिरलोङकर्न फ्रा वजिरक्लाओचाओयुहुआ, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रो, प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राष्ट्रपति चो रोङ हे, अरब गणतन्त्र, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र म्यान्माका राष्ट्रपति विनमिन्टले राष्ट्रपति भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर संविधान दिवसको अवसरमा हार्दिक बधाई ज्ञापनसहित शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ११ : १३ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा