पोखराका किसानले निकाले बाँदर धपाउने अनौठो जुक्ति « Khabarhub

पोखराका किसानले निकाले बाँदर धपाउने अनौठो जुक्ति


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– बाँदरले दुख दिएपछि किसानले अनौठो उपाय निकालेका छन् ।

भित्र्याउने बेला भएको अन्नबालीमा बाँदरले क्षति पुर्‍याउन थालेपछि किसानले बाँदरबाट बाली जोगाउन विभिन्न उपाय अपनाएका हुन् ।

कास्कीको पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि त्यसको समाधानका लागि रेडियोको प्रयोग गरिएको छ ।

ठूलो आवाजमा रेडियो बजाएर बाँदर धपाउने जुक्ति उनीहरुले लगाएका छन् । त्यसका लागि खिर्रोको बोटमा रेडियो बजाएर राखिएको छ ।

पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : ३३ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)