पोखराका किसानले निकाले बाँदर धपाउने अनौठो जुक्ति | Khabarhub Khabarhub

पोखराका किसानले निकाले बाँदर धपाउने अनौठो जुक्ति


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– बाँदरले दुख दिएपछि किसानले अनौठो उपाय निकालेका छन् ।

भित्र्याउने बेला भएको अन्नबालीमा बाँदरले क्षति पुर्‍याउन थालेपछि किसानले बाँदरबाट बाली जोगाउन विभिन्न उपाय अपनाएका हुन् ।

कास्कीको पोखरा महानगरपालिका– २९ पटनेरीमा बाँदरले सताएपछि त्यसको समाधानका लागि रेडियोको प्रयोग गरिएको छ ।

ठूलो आवाजमा रेडियो बजाएर बाँदर धपाउने जुक्ति उनीहरुले लगाएका छन् । त्यसका लागि खिर्रोको बोटमा रेडियो बजाएर राखिएको छ ।

पाक्न लागेको धानका साथै भट्टलगायतका अन्न बाँदरबाट जोगाउन धौधौ भएपछि कृषकले यस्तो जुक्ति निकालेका हुन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ११ : ३३ बजे

बैतडीमा रेबिजविरुद्धको खोप अभाव

बैतडी– बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव हुँदा सेवाग्राही समस्यामा परेका

सुदूरपश्चिम सरकार र कर्मचारीबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

धनगढी– सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच

तरुण दलको लमजुङ अधिवेशनमा झडप, खुकुरी प्रहारबाट चारजना घाइते

लमजुङ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला

ट्रम्पप्रति इरानी नेताको आक्रोश

इरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्व भ्रमण सकाएर फर्केपछि

नदी कटान रोकथाम गर्न ‘कम्पोजिट’ पर्खाल निर्माण

म्याग्दी– नदी कटान र बाढी नियन्त्रण गर्न म्याग्दीको बेनी नगरपालिका–४