दोलखामा एक स्पेनी नागरिकको मत्यु « Khabarhub

दोलखामा एक स्पेनी नागरिकको मत्यु


३ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा एक स्पेनी नागरिकको मृत्यु भएको छ । रोल्वालिङ हिमश्रृङ्खलाअन्तर्गतको छिकिमागो हिमाल आरोहणका लागि गएका ४४ वर्षीय लुइस फिलिप भल्भर्दी गुजम्यानको हिउँमा चिप्लिएर मृत्यु भएको हो ।

सो घटनामा अर्का स्पेनी नागरिक डेभिड सुइला फर्नान्डिज घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेश बोहोराले जानकारी दिए । घाइते फर्नान्डिजलाई सिम्रिक एयरको हेलिकप्टरमा उद्धार गरी आज उपचारका लागि काठमाडौँ लगिएको छ ।

हिमाल आरोहणमा गएका चार स्पेनी नागरिक भरियासहित गत असोज १२ गते सो हिमाल आरोहण गर्न गएको बताइएको छ । अरु सबै जना सकुशल रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ९ : ४५ बजे

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)