२१ वर्षपछि टुट्यो यो अभिनेताको जोडी, ‘डिभोर्स’ पहिले गर्भवती थिइन् गर्लफ्रेण्ड ! « Khabarhub

२१ वर्षपछि टुट्यो यो अभिनेताको जोडी, ‘डिभोर्स’ पहिले गर्भवती थिइन् गर्लफ्रेण्ड !


५ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडमा सम्बन्ध जोडिने र छुट्ने भइरहन्छ । हालै एक अभिनेताको सम्बन्ध टुटेको छ । बलिउड कलाकार अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाले २१ वर्षको आफ्नो वैवाहिक सम्बन्धपछि डिभोर्स दिएका छन् ।

यी दुईको जोडी केही समयअघि नै टुटेको थियो । तर, कानूनी रुपमा बल्ल डिभोर्स दिएका छन् । बलिउडमा अर्को चर्चा के चलेको छ भने, अर्जुन रामपालकी गर्लफ्रेण्ड प्रेगेन्ट छिन् ।

अर्जुन र मोडल समेत रहेकी मेहर जेसियाको बिहे सन् १९९८ मा भएको थियो । यो जोडीका दुई छोरी पनि छन् । सन् २०१८ मा अर्जुन र मेहरले आफूहरु अलग भएको घोषणा गरेका थिए । त्यसपछि अर्जुनले घर छोडेर मुम्बईमा एक फ्ल्याट लिएर बसेका थिए । अहिले दुवैले सहमतिमा डिभोर्स दिएका हुन् ।

अदालतले दुवै छोरीलाई आमासँग राख्ने अनुमति दिएको छ । अर्जुनका छोरीहरु अब बान्द्रामा आमासँग रहनेछन् ।

केही समययता अर्जुन रामपाल गर्लफ्रेण्ड गर्भवती भएका कारण चर्चामा थिए । उनी साउथ अफ्रिकन मोडल गेब्रियल डेमेट्रिएडससँग सम्बन्धमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहीबार  ४ : ०२ बजे

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री