३ जना साथी नै बेवकुफ परेपछि … « Khabarhub

३ जना साथी नै बेवकुफ परेपछि …


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मातेर झल्लु भएको श्रीमानसँग श्रीमतीले रिसाउँदै थर्काउन थालिन । तर, साथीहरुले बिगारेको भन्दै उनी तर्कँदै थिए। हुँदा हुँदा रक्सी साथीहरुले रक्सी नखाएकै कारण आफू धेरै जँडिया बनेको बताउँदा श्रीमती पनि खित् खित् हास्न थालिन् । तपाईंलाई पनि हसाउन सक्छ । उनीहरुको संवादले । एक पटक पढ्नुहोस्

श्रीमती : हिजो राति तपाईंले धेरै पिउनु भएको थियो । उठ्यो की ढल्नु हुन्थ्यो । यसरी पनि पिउनु हुन्छ ?
श्रीमान : के गर्नु सबै गलत संगतको असर हो बुढी
श्रीमती : कसरी ?
श्रीमान : चार जना साथी थियौं दुई बोटल रक्सी थियो अरु तीनै जना बेवकुफहरु रक्सी नखाने परे त्यसैले धेर भयो ।
श्रीमति : ट्वाँ

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : ४० बजे

सुनिल शर्माको क्षेत्रबाट १७ वर्षीय प्रज्वल बने कांग्रेसको क्षेत्रीय प्रतिनिधि

विराटनगर- नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माको निर्वाचन क्षेत्र मोरङ–३

दिनदिनै खुम्चिँदैछ एमाले, तर गल्ती स्वीकार्न तयार छैनन् ओली, प्रश्न गर्नेमाथि कठोर बन्दै बैठकमै लगाए रोकतोक

ललितपुर- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सोमबारदेखि जारी पार्टीको

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र